माघ ८, २०८० सोमबार

बेइजिङ, माघ, (रासस-सिन्ह्वा) -   चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपातको हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको     

सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको यसै बीच राष्ट्रिय मौसम विज्ञान केन्द्रले सेन्टिमिटरदेखि सेन्टिमिटरसम्म हिमपात हुने बताएको साथै गुइझोउ, युनान गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको     

हिउँ पर्ने मौसममा पैदल यात्रु चालकलाई थप सावधानी अपनाउन सडक, रेलमार्ग, विद्युत दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको     चीनसँग चार-स्तरीय, रङ्ग-कोड गरिएको मौसम चेतावनी प्रणाली रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ