माघ ८, २०८० सोमबार

    तेहरान, माघ (रासस/एएफपी) :   
इरान पाकिस्तानले गत साता एकआपसमा घातक हमला गरेपछि बढेको तनावलाई कम गर्न सहमत भएसँगै दुवै मुलुकका राजदूतहरूले आफ्नो काम सुरु गर्ने घोषणा गरेका छन्     
    
 तेहरान इस्लामाबादमा विदेश मन्त्रालयहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको , “दुवै मुलुकका राजदूतहरू जनवरी २६ सम्म आफ्नो पदमा फर्किन सक्ने सहमति भएको इरानका विदेशमन्त्री हुसेन अमिरअब्दुल्लाहियानले पनि आफ्ना पाकिस्तानी समकक्षी जलिल अब्बास जिलानीको निमन्त्रणामा जनवरी २९ मा पाकिस्तानको भ्रमण गर्नुहुने विज्ञप्तिमा उल्लेख     
    
 जिलानी अमिरअब्दुल्लाहियानबीच टेलिफोन वार्तापछि निर्णयको घोषणा गरिएको हो इरानले आफ्नो भूमिमा हमला गरेको दुई दिनपछि पाकिस्तानले पनि इरानमा त्यस्तै प्रकारकोआतङ्कवादी लक्ष्यहरूमा हवाई हमला गरेको थियो     
    
 तेहरानले हालैका महिनामा इरानमा धेरै घातक हमला गर्ने जिहादी समूह जैश अलअदललाई लक्षित गरी पाकिस्तामा हमला गरेको बताएको सन् २०१२ मा स्थापना भएको उक्त समूहलाई इरानलेआतङ्कवादीसङ्गठनका रूपमा कालो सूचीमा राखेको     
    
 कम्तीमा दुई बालबालिकाको मृत्यु हुने गरी भएको इरानी हमलालाई लिएर पाकिस्तानले कडा आलोचना गरेको थियो उसले तेहरानबाट आफ्नो राजदूत फिर्ता बोलाएको थियो भने इरानका राजदूतलाई इस्लामाबाद आउन रोक लगाएको थियो तेहरानले बिहीबार पाकिस्तानी हमलामा कम्तीमा नौ जनाको ज्यान गएपछि इस्लामाबादका चार्ज डि अफेयरलाई बोलाएको थियो     
     
 शुक्रबार जिलानी अमिरअब्दुल्लाहियानले फोनमा कुराकानी गर्दै दुवै मुलुकबिचस्थितिलाई कम गर्नसहमति व्यक्त गर्नुभयो गत साता दुवै मुलुकबिच विभाजित बलुचिस्तानको सीमावर्ती इलाकामा दुर्लभ सैन्य कारवाहीहरूले इजराइलहमास युद्धबाट यसअघि नै भड्किएको क्षेत्रीय तनावलाई बढाएको थियो     
    
 सिस्तानबलुचिस्तान शिया बहुल इरानका केही प्रमुख सुन्नी मुस्लिम प्रान्तमध्येको एक हो उक्त क्षेत्रले सीमापार लागुऔषध तस्करी गिरोह बलुची जातीय अल्पसङ्ख्यक विद्रोहीहरूका साथै जिहादीहरू संलग्न रहेको लगातार अशान्ति देखेको