चैत १८, २०८० आइतबार

    दार एस सलाम, १८ चैत   
दार एस सलाम, १८ चैत (रासस/सिन्ह्वा) : भारी वर्षाका कारण दक्षिणी तान्जानियाको नाचिङवे जिल्लामा घरहरु भत्किँदा एक हजार ६६० भन्दा बढी मानिस घरबारविहीन भएको एक अधिकारीले बताएका छन्     
    
नाचिङवेका जिल्लाका आयुक्त मोहम्मद मोयोले बाढीका कारण करिब सात सय घर भत्किएको जानकारी दिनुभयो     
    
प्रभावित व्यक्तिहरूलाई अस्थायी रूपमा सार्वजनिक विद्यालयहरूमा राखिएको सरकार मानवीय सहायता प्रदान गर्र्नेे प्रयासहरूमा लागिरहेको आयुक्त मोयोले जानकारी गराउनुभयो     
    
बाढीबाट सर्वाधिक असर परेको नागागामा खेतीबालीमा ठूलो क्षति पुगेको