चैत २१, २०८० बुधबार

हनोई, २१ चैत (रासस/सिन्ह्वा) : औद्योगिक विकासमा तिब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको     
    
भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको     
    
भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर उपयुक्त वातावरण सिर्जना भए भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ     
    
पछिल्ला वर्षहरुमा भियतनामका मध्य दक्षिणी क्षेत्रहरुमा विद्युत माग तिब्र रुपमा बढेको     
    
सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट सर्वसाधारणका घरहरुमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको