चैत २३, २०८० शुक्रबार

काठमाडौँ, २३ चैत : आयरल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपालटिमले टस जितेर पहिले बलिङ गर्ने भएको     
    
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्डलाई ब्याटिङको निम्तो दिएका छन्     
    
शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड२१ रनले विजयी भएको थियो यसअघि भएको टी२० शृङ्खलामा आयरल्याण्डनेपालमाथि को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो