चैत २३, २०८० शुक्रबार

चितवन, २३ चैत : भरतपुर महानगरपालिकाले ठेक्का समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको     
 महानगरपालिकाले विसं २०७७/७८ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेर निर्माणको काम समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको हो     
    
 महानगरले ऊर्जा क्रशव जेभी, कास्यप अर्भान जेभी, ऊर्जा मास्ट जेभी बालाजी निर्माण सेवालाई कालोसूचीमा राख्नका लागि सिफारिस गरेको महानगरपालिकाको योजना शाखाका प्रमुख सन्तोष आचार्यका अनुसार सिफारिस गरिएकामध्ये कास्यप अर्भान जेजीलाई एक वर्ष महिना कालोसूचीमा राखिएको     
    
 सार्वजनिक खरिद अनुगमन कार्यालयमा महानगरले सिफारिस गरेसँगै कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोध्ने चित्तबुझ्दो स्पष्टीकरण नआए महिनादेखि तीन वर्षसम्म कालोसूचीमा राख्ने जनाइएको