चैत २५, २०८० आइतबार

    सान्या, २५ चैत :    दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको     
    
युएनन आओयु ३६०६२नामक माछा मार्ने डुङ्गा बुधबार मध्यरातमा लेदोङ काउन्टीको यिङगेहाई टाउनबाट २२ नटिकल माइल दक्षिणपश्चिममा पनामाको कन्टेनर जहाजएसआईटीसी डानाङसँग ठोक्किएको थियो     
    
पानीको मुनिका रोबोटहरू टाढाबाट सञ्चालित पनडुब्बीजस्ता उन्नत प्रविधिहरूको सहयोगमा खोजी उद्धार प्रयासहरू जारी रहेका छन्     
    
माछा मार्ने डुङ्गा डुबेको स्थान शनिबार निर्धारण गरिएको थियो     
    
तर, उक्त स्थानमा पानीको तीव्र बहाव डुबेको जहाजको चारैतिर माछा मार्ने जालको कारण गोताखोरको खोजी तथा अभियानमा कठिनाई भएको     
    
हराइरहेका व्यक्तिको खोजीका लागि शनिबार उद्धार डुङ्गा, हवाईजहाज उद्धारकर्मी पठाइएको थियो