चैत २८, २०८० बुधबार

    बर्लिन, २८ चैत :  जर्मनीमा अपराध सन् २०१६ यताकै उच्च स्तरमा पुगेको जर्मनीका अधिकारीले बताएका छन्     
    
सङ्घीय आपराधिक प्रहरी कार्यालयद्वारा अध्ययन गरी सार्वजनिक गरिएको प्रतिवेदनले युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीमा अपराधमा वार्षिक . प्रतिशतले वृद्धि भएको सन् २०२३ मा यससम्बन्धी ५९ लाख ४० हजार मुद्दा दर्ता भएको जनाएको उक्त प्रतिवेदनमा दुई लाख १४ हजारभन्दा बढी अर्थात् . प्रतिशतले हिंसात्मक अपराधहरू बढेका देखिएको     
    
सरकारले कानूनी रूपमा नै हिंसाविरुद्ध कडा कदम चाल्ने यहाँ हिंसामा शून्य सहनशीलता लागू गराउने प्रयास भइरहेको सङ्घीय गृहमन्त्री न्यान्सी फेसरले बताउनुभयो     
    
उहाँले विशेष गरी आपराधिक गतिविधिमा बालबालिका, किशोरकिशोरी विदेशीको सङ्ख्यामा तीव्र वृद्धि भएको बताउनुभयो प्रतिवेदनले यो तथ्याङ्क क्रमश १२ प्रतिशत, . प्रतिशत १३. प्रतिशतले बढेको देखाएको     
    
हिंसा नियन्त्रणका लागि बनाइएका कडा नियमहरू लागू गरिनुपर्ने देशमा रहेका विदेशी अपराधीले छिट्टै जर्मनीबाट फिर्ता हुनेमा गृहमन्त्री फेसरले जोड दिनुभयो     
    
सन् २०२२ माअत्यधिक आप्रवासी तथ्याङ्कप्रकाशित गरेपछि सरकारले अवैध प्रवेश रोक्न कडा सीमा नियन्त्रण उपायहरू लागू गरेको     
    
गत महिना रुसमा १४० जनाभन्दा बढीको ज्यान गएको आतङ्कवादी हमलालाई उद्धृत गर्दैयुरोपियन च्याम्पियनसिप२०२४को समयमा सीमा नियन्त्रणहरू अझ कडा बनाइने उहाँले बताउनुभयो     
    
आतङ्कवादको खतरा तथा हालका वर्षहरूमा अन्य अपराधहरूमा पनि वृद्धि भएको फ्राइडरिच एबर्ट फाउन्डेसनद्वारा प्रकाशित सर्वेक्षणअनुसार विशेष गरी दक्षिणपन्थी विचारहरू व्यापक हुँदै गइरहेका आठ प्रतिशत मानिसहरूले त्यस्ता विचार राख्ने गरेको उल्लेख गरिएको     
    
जर्मनीमा राजनीतिज्ञहरूले विदेशीद्वारा हुने अपराधमा भएको वृद्धिलाई बढाइचढाइ नगर्न आग्रह गरिरहेका छन्     
    
ब्रान्डनबर्गका आन्तरिक मन्त्री माइकल स्टुबगेनलेआपराधिक गतिविधिमा लाग्ने विदेशीको सङ्ख्या चिन्ताजनक रहेको बताउनुभयो