चैत २८, २०८० बुधबार

    मस्को, २८ चैत :    रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन्     
    
अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन्     
     
ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्     
    
ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण हजार ७०० आवासीय भवनहरू डुबानमा परेका दुई हजार ६१६ मानिसहरूलाई विस्थापित भएका छन्     
    
तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको