चैत ३०, २०८० शुक्रबार

काठमाडौँ, ३० चैत : युरोप महाद्विपमा भइरहेको युद्धको प्रभाव नेपालको हस्तकला उद्योगमा देखा परेको हस्तकला महासङ्घका अध्यक्ष प्रचण्ड शाक्यले युरोपमा २० प्रतिशतले हस्तकला निर्यात घटेको जानकारी दिनुभयो     
    
उहाँका अनुसार युरोपमा हाते कागज, पस्मिना, फेल्ट लगायतका सामग्री बढी मात्रामा निर्यात हुने गर्छन् गत वर्ष अर्बको हस्तकला युरोपमा निर्यात भएको थियो यसवर्ष गतवर्षको तुलनामा २० प्रतिशतले घटेको अध्यक्ष शाक्यले बताउनुभयो युरोपमा युद्धको प्रभाव हस्तकला व्यापारमा पर्न गएको ”, उहाँले भन्नुभयो, “यद्यपि अरु मुलुकमा निर्यातको अवस्था मध्यम ”    
    
हस्तकला महासङ्घको तथ्याङ्क अनुसार प्रत्येक वर्ष रु १२ अर्बको हाराहारीमा हस्तकला तथा मूर्तिकला निर्यात हुने गरेको मङ्सिरदेखि पुसमा मात्रै रु आठ अर्बको निर्यात भएको