बैशाख २, २०८१ आइतबार

    जेरुसेलम, वैशाख  :   इरानले ड्रोन क्षेप्यास्त्र प्रयोग गर्दै इजरायलमा आक्रमण गरेको इजरायली सेनाका अनुसार तेहरानले इजरायलतर्फ तीन सयभन्दा धेरै क्षेप्यास्त्र ड्रोन प्रहार गरेका थियो भने तीमध्ये अधिकांशलाई विफल पारिएको थियो     
    
केही आक्रमण इराक यमनबाट समेत भएको इजरायली सेनाका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले जानकारी गराउनुभएको सेनाले आक्रमणमा प्रयोग गरिएका ड्रोन क्षेप्यास्त्रमध्ये ९९ प्रतिशतलाई इजरायली प्रतिरक्षा प्रणालीले रोकेको जनाएको     
    
प्रवक्ता हागारीले एक टेलिभिजन कार्यक्रममा भन्नुभयो, “इरानी आक्रमण विफल पारिएको ”    
    
हगारीका अनुसार इजरायलतर्फ प्रहार गरिएका कुनै पनि ड्रोन क्रुज क्षेप्यास्त्र आफ्नो क्षेत्रमा प्रवेश गरेका छैनन् केही ब्यालेस्टिक क्षेप्यास्त्र मात्र इजरायलसम्म पुगेका छन्     
    
ब्यालेस्टिक क्षेप्यास्त्रमध्ये एउटाले सेनाकोनेभाटिम शिविरमा हल्का प्रभाव पारेको उल्लेख गर्दै उहाँले सैन्य परिसरमाअझै पनि काम भइरहेकोउल्लेख गर्नुभयो     
    
रक्षामन्त्री योआभ ग्यालान्टले भन्नुभयो, “संयुक्त राज्य अमेरिका थप साझेदारहरूसँग मिलेर हामीले इजरायली भूमिको रक्षा गर्न सफल भएका छौँं आक्रमणको जोखिम अझै सकिएको छैन, हामी सतर्क रहनुपर्छ ”    
    
इजरायली बासिन्दालेले जेरुसेलम अन्य स्थानहरूका आकाशमा विस्फोटनको आवाज सुनेको बताएका छन्     
    
यसैबीच, आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको भने इजरायलले दिने जबाफबारे छलफल गर्नवार क्याबिनेटको बैठक बोलाउनुभएको     
    
उहाँले अमेरिकी राष्ट्रपतिसँग समेत टेलिफोन संवाद गर्नुभएको     
    
यसैबीच, इरानको रिभोल्युशनरी गार्डसले एक विज्ञप्तिमार्फत ती आक्रमणइजरायली अपराधको जबाफ भएको बताएको गार्डसले अप्रिलको सुरुमा सिरियास्थिति इरानी कूटनीतिक परिसर ध्वस्त पार्ने गरी भएको आक्रमणसमेतलाई इजरायली अपराध भनेको गार्डसले आफ्ना हमलाहरूनिश्चित निशानाहरूमालक्षित गरिएको जनाएको