बैशाख २, २०८१ आइतबार

    पेरिस, वैशाख :    इरानले शनिबार राति इजरायलमाथि गरेको आक्रमणको विश्वका विभिन्न देशले निन्दा गर्दै उक्त आक्रमणले मध्यपूर्वलाई थप अस्थिर बनाउने चिन्ता प्रकट गरेका छन्     
    
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इस्लामिक गणतन्त्र इरानले इजरायलमाथि गरेको व्यापक आक्रमणको निन्दा गर्दै यसले गम्भीर तनाव निम्त्याएको बताउनुभएको     
    
उहाँले भन्नुभयो, “ यस क्षेत्रव्यापी तनावको वास्तविक खतराबारे निकै चिन्तित छु मध्यपूर्वमा विभिन्न मोर्चामा ठूलो सैन्य मुठभेड निम्त्याउन सक्ने कुनै पनि कार्यबाट जोगिन सबै पक्षलाई आह्वान गर्दछु     
    
अमेरिकी राष्ट्रपति जो बाइडेनले उच्च सुरक्षा अधिकारीहरूसँगको आपतकालीन बैठकपछि इजरायललाईआइरनक्लाडसमर्थन गर्ने प्रतिबद्धता जनाउनुभएको उहाँले भन्नुभयो, “इरानले इजरायलविरुद्ध गरेको आक्रमणबारे जानकारी लिन मैले आफ्नो राष्ट्रिय सुरक्षा टोलीलाई भेटेको छु इरान उसका सहयोगीहरूको खतराविरुद्ध इजरायलको सुरक्षाप्रतिको हाम्रो चट्टानी प्रतिवद्धता ,” ह्वाइट हाउसमा भएको बैठकको तस्वीर पोस्ट गर्दै बाइडनले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको     
    
बेलायतका प्रधानमन्त्री ऋषि सुनकले एक वक्तव्य जारी गर्दैलापरबाहीपूर्णआक्रमणको निन्दा गर्दै यसले तनाव बढाउने यस क्षेत्रलाई अस्थिर बनाउने खतरा रहेको बताउनुभएको इरानले फेरि एकपटक आफ्नो घरआँगनमा अराजकता छर्न खोजेको देखाएको     
    
युरोपेली सङ्घका विदेश मामिला प्रमुख जोसेप बोरेलले एक्समा जारी गरेको सन्देशमा आक्रमणलाईअकल्पनीय जोखिम वृद्धि क्षेत्रीय सुरक्षाका लागि गम्भीर खतराभन्दै निन्दा गर्नुभएको     
    
चीनको विदेश मन्त्रालयले आक्रमणलाईगाजा द्वन्द्वको पछिल्लो बाछिटाको रूपमा चित्रण गर्दै संयमित हुन आग्रह गरेको संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले गाजामा युद्धविरामको माग गर्दै हालै पारित गरेको प्रस्तावको कार्यान्वयनको लागि चीनले आह्वान गरेको अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी प्रभाव भएका देशहरूलाई यस क्षेत्रको शान्ति स्थिरताका लागि रचनात्मक भूमिका निर्वाह गर्न चीन आह्वान गर्दछ,” विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको     
    
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सबै पक्षलाई संयमता अपनाउन, हिंसाबाट जोगिन कूटनीतिक वार्तामा फर्कन आग्रह गर्दै तत्काल तनाव कम गर्न आह्वान गरेको     
    
भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको , “इजरायल इरानबीच बढ्दो शत्रुताले यस क्षेत्रको शान्ति सुरक्षालाई खतरामा पारेकोमा हामी गम्भीर रुपमा चिन्तित छौं हामी तत्काल तनाव कम गर्न, संयमता अपनाउन, हिंसाबाट पछि हट्न कूटनीतिको मार्गमा फर्कन इजरायल इरानलाई आह्वान गर्दछौं यसबाहेक, विदेश मन्त्रालयले इरानइजरायल द्वन्द्वको स्थितिलाई नजिकबाट नियालिरहेको बताएको     
    
फ्रान्सका विदेशमन्त्री स्टेफन सेजोर्नले भन्नुभयो, “यो अभूतपूर्व कदम चाल्ने निर्णय गरेर इरान आफ्नो अस्थिरताको कार्यहरूमा नयाँ स्तरमा पुगेको सैन्य वृद्धिको जोखिम उठाइरहेको ”    
    
बर्लिनका उच्च कूटनीतिज्ञले पनि आक्रमणले अस्थिरता निम्त्याउने चेतावनी दिँदै तेहरानलाई आक्रमण रोक्न आग्रह गरेका छन् विदेशमन्त्री एनालेना बेर्बोकले भन्नुभएको , “हामी जारी आक्रमणको भत्र्सना गर्दछौं, यसले पूरै क्षेत्रलाई अराजकतामा धकेल्न सक्छ इरान उसका सहयोगीहरूले यसलाई तत्काल रोक्नुपर्छ”, उहाँले भन्नुभयो, “बर्लिन इजरायलको साथमा दृढतापूर्वक उभिएको ”    
    
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावामा पत्रकारसँग कुरा गर्दै क्यानडाले इरानले इजरायलमाथि गरेको हवाई आक्रमणको निन्दा गर्दै आफु आफ्नो देश इजरायलको साथमा रहेको बताउनुभएको     
    
अक्टोबर मा हमासको नृशंस आक्रमणलाई समर्थन गरेको इरानको पछिल्लो कदमले यस क्षेत्रलाई थप अस्थिर बनाउनेछ स्थायी शान्तिलाई थप कठिन बनाउनेछ,” उहाँले भन्नुभयो     
    
कायरोको विदेश मन्त्रालयले शत्रुता बढ्दै गएकोमा गहिरो चिन्ता व्यक्त गर्दै अधिकतम संयम अपनाउन आग्रह गरेको मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको , “‘द्वन्द्वको क्षेत्रीय विस्तारको जोखिमबारे पनि चेतावनी दिइएको इजिप्टलेस्थितिलाई नियन्त्रण गर्न द्वन्द्वका सबै पक्षहरूसँग प्रत्यक्ष सम्पर्कमा रहने ”    
    
साउदी अरबको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरीसैन्य गतिविधि वृद्धिप्रति चिन्ता व्यक्त गरेको साउदी अरबले सबै पक्षलाई पूर्ण संयम अपनाउन यस क्षेत्र त्यहाँका जनतालाई युद्धको खतराबाट जोगाउनआह्वान गरेको उसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्लाईअन्तर्राष्ट्रिय शान्ति सुरक्षा कायम गर्ने दिशामा आफ्नो जिम्मेवारी वहन गर्नआग्रह गरेको     
    
अर्जेन्टिनाका राष्ट्रपति जाभियर मिलेइको कार्यालयले एक विज्ञप्ति जारी गर्दै आक्रमणको सामना गर्न इजरायली पक्षसँग आफ्नोऐक्यबद्धताव्यक्त गरेको