बैशाख ३, २०८१ सोमबार

    दोहा, वैशाख  :   ओमानका केही प्रान्तमा मौसमसम्बन्धी दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको ओमान समाचार एजेन्सीले आइतबार जनाएको     
    
 ओमानको आपत्कालीन व्यवस्थापनका लागि राष्ट्रिय समितिको खोजी उद्धार क्षेत्रलाई उद्धृत गर्दै गाडीलाई तीव्र वेगको पानीले बगाएपछि गाडीमा सवार उनीहरूको मृत्यु भएको जनाएको     
    
 मृतकमध्ये दुई जना वयस्क, नौ विद्यार्थी एक जना विदेशी नागरिक रहेको रिपोर्टमा जनाइएको उत्तरी शार्कियाह प्रान्तमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार प्रयास जारी रहेको बताइएको