जेठ २, २०८१ बुधबार

काठमाडौँ, २ जेठः शिक्षण अस्पताल महाराजगन्जले करार सेवामा पदपूर्ति गर्न विभिन्न पदमा आवेदन आह्वान गरेको छ । 

अस्पतालका लागि चिकित्सा शास्त्र अध्ययन संस्थान कार्यान्वयन समितिको स्वीकृत अस्थायी दरबन्दीमा क्लिनिकल रजिष्ट्रार पदका लागि करार सेवामा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ । 

योग्यता पुगेका २१ वर्ष पूरा भई ४५ वर्ष उमेर ननाघेका इच्छुक नेपाली नागरिकहरूले जेठ ८ गते कार्यालय समयभित्र आवेदन फाराम भर्न अस्पतालले आग्रह गरेको छ ।

441892069_1162166068544717_3175680561847901216_n