भुवन प्यासिको प्रस्तुति रहेको गीत सार्वजनिक भएको छ। शंकर अधिकारी घायलको गीतमा भुवन प्यासी र एलिना चौहानको स्वर भुवन कै संगीतमा राजेन्द्र बजगाइको संगीत सम्योजन रहेको 'क्यारी जिउने होला बरि लै' को रमाइलो भिडियो सार्वजनिक भएको छ।
शिव बिकको निर्देशनमा तयार भएको भिडियोमा सरिता धनकुटी र देव महतो लाई फिचरिङ गरिएकोछ।