जेठ २९, २०८१ मंगलबार

    तेल अवीव (इजरायल), २९ जेठ  :  मध्यपूर्वको भ्रमणमा रहनुभएका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको बैठकमा बन्धक प्रस्ताव गाजामा मानवीय सहायता वितरणको बारेमा छलफल गर्नुभएको     
    
 “विदेशमन्त्री एन्टोनीजे ब्लिन्केनले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग भेट गर्नुभयो उहाँले गाजामा तत्काल युद्धविराम, सबै बन्धकको रिहाइ, गाजाभरी मानवीय सहायता वितरणमा उल्लेखनीय दिगो वृद्धि गर्ने राष्ट्रपति बाइडेनले उल्लेख गरेको व्यापक प्रस्तावको संयुक्त राज्य अमेरिका अन्य विश्वका नेताले समर्थन गर्ने बताउनुभयो     
    
 ब्लिन्केनले जुन १० देखि १२ सम्म इजिप्ट, इजरायल, जोर्डन कतार भ्रमण गर्ने बताउनुभयो     
    
 विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री ब्लिङ्केनले इजरायलको सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाको दृढ प्रतिबद्धतालाई जोड दिनुभयो उहाँले टेबुलमा रहेको प्रस्तावले इजरायलको उत्तरी सीमामा शान्तिको सम्भावना खुला गर्ने कुरा दोहोरÞ्याउनुभयो     
    
 विदेशमन्त्रीले इजरायली प्यालेस्टिनीलाई दीर्घकालीन शान्ति, सुरक्षा स्थिरता प्रदान गर्ने प्रयासको महत्त्वलाई जोड दिँदै द्वन्द्वपछिको अवधिका लागि योजना बनाउन जारी कूटनीतिक प्रयासको बारेमा प्रधानमन्त्री नेतान्याहूलाई सुझाव दिनुभयो         

 गत हप्ता, ब्लिन्केनले इजरायली रक्षामन्त्री योव ग्यालान्ट इजरायली मन्त्री बेनी गान्ट्जसँग गाजामा पूर्ण युद्धविराम हासिल गर्ने इजरायलको प्रस्तावको बारेमा कुरा गर्नुभएको थियो     
   “यो प्रस्तावले बन्धकलाई उनीहरुको परिवारसँग पुनर्मिलन गराउनुका साथै यो प्रस्तावले इजरायलको दीर्घकालीन सुरक्षा चासोलाई अगाडि बढाउनेछ”, अमेरिकी मन्त्रीले बताउनुभयो    बन्धकको रिहाइको सम्बन्धमा इजरायल हमासबीचको प्रत्यक्ष वार्ता केही सर्तमा असहमतिको कारण केही समयअघि रोकिएको थियो     
    
 हाल संयुक्त राष्ट्र सुरक्षा परिषद्ले सोमबार गाजामा बन्धकको रिहाइ स्थायी युद्धविराम को लागि अमेरिकी प्रस्ताव गरेको हो   अमेरिकाले तयार पारेको उक्त प्रस्तावले हमासलाई राष्ट्रपति जो बाइडेनले मे ३१ मा घोषणा गरेको युद्धविराम प्रस्ताव स्वीकार गर्न आह्वान गरेको जसलाई इजरायलले पहिले नै स्वीकार गरिसकेको     
    
 देशले आफ्नो भिटो शक्ति प्रयोग नगर्ने निर्णय गरेपछि प्रस्तावको पक्षमा १४ मत, यसको विरूद्ध शून्य रूसद्वारा एक अनुपस्थितिका साथ प्रस्ताव पारित भएको थियो   स्वीकृत गरिएको प्रस्तावको उद्देश्य तीन चरणमा व्यापक युद्धविराम सम्झौतामा पुग्नु रहेको