जेठ ३२, २०८१ शुक्रबार

    कोलम्बो( श्रीलङ्कका), ३२जेठ :   श्रीलङ्ककाको अर्थतन्त्र सन् २०२४ मा . प्रतिशतले विस्तार हुने सन् २०२६ मा तीन प्रतिशत पुग्ने अपेक्षा विश्व बैंकले     
    
 सन् २०२४ को प्रारम्भमा, पाकिस्तान श्रीलङ्का लगायतका धेरै देशहरूमा निजी क्षेत्रको गतिविधि बढेको , रिपोर्टमा उल्लेख गरिएको रिपोर्टका अनुसार श्रीलङ्कामा आर्थिक गतिविधि सुदृढ भएको भई पर्यटन रेमिट्यान्स पनि पुनः प्राप्त भएको यद्यपि तिनीहरू पूर्वमहामारीको स्तर भन्दा तल रहेका छन्     
    
 दक्षिण एसिया क्षेत्रको आर्थिक वृद्धि सन् २०२४ मा . प्रतिशतमा झर्ने सन् २०२५२६ सम्ममा यो दर कायम रहने अनुमान गरिएको     
- - -