असार १०, २०८१ सोमबार

    क्वालालम्पुर, मलेसिया, १० असार :   मलेसियाको समुद्री पार्कका ५० प्रतिशतभन्दा बढी कोरल ( मुगा वा रङ्गिन चट्टान) बढ्दो समुद्री तापक्रमका कारण हुने बढ्दो मानवीय गतिविधि ब्लिचिङबाट प्रभावित भएको मत्स्यपालन विभागले जनाएको     
    
यो मूल्याङ्कन अप्रिल जुनको बीचमा गरिएको अध्ययनपछि गरिएको आइतबार एक विज्ञप्तिमा उल्लेख     
    
गम्भीर वा लामो गर्मीको तनावले कोरल चट्टानहरू समाप्त हुने खतरा बढ्छ यद्यपि, तापक्रम घट्दा अधिक माछा मार्ने प्रदूषणजस्ता अन्य हस्तक्षेप कम भएमा सुधारको सम्भावना हुन्छ     
    
विभागले पर्यटन सेवा सञ्चालकलाई चट्टानमा दबाब कम गर्न मनोरञ्जन गतिविधिहरूमा संलग्न पर्यटकहरूको सङ्ख्या नियन्त्रण गर्न आग्रह गरेको     
    
यदि ब्लिचिङ ८० प्रतिशतभन्दा बढी भएमा थप हस्तक्षेपसहित प्रभावित चट्टानको सुरक्षा व्यवस्थापन लागि त्यहाँ पुग्ने पहुँचमा अस्थायी प्रतिबन्ध लगाउन सकिने विभागले जनाएको विभागले बोर्नियो टापुका शोधकर्ता, गैरसरकारी संस्था, सबाह सारावाक राज्यका प्रतिनिधिसँगकोरल ब्लिचिङ रेस्पोन्ससमिति गठन गरी समस्या नियन्त्रण प्रयास गरिरहेको बताएको     
    
दक्षिणपूर्वी एसियाली देश मलेसियामा धेरै लोकप्रिय डाइभिङ स्थल समृद्ध जीवन्त समुद्री जीवन यहाँका ४२ टापु वरपरको पानी समुद्री पार्कका रूपमा अङ्कित गरिएको     
    
सामुद्रिक ब्लिचिङ घटनासँग सङ्घर्ष गरिरहेको समयमा विश्वभरका वैज्ञानिकले समस्या विस्तार गम्भीर हुँदै गएको चेतावनी दिएका छन्      
    
रेकर्ड गरिएको समुद्री तापक्रमले ६२ वटा देश क्षेत्रमा चट्टानका केही भागहरू सेतो भएकाले तिनीहरू भित्र बस्ने शैवाललाई बाहिर निकाल्छन्     
    
कोरल माइक्रोस्कोपिक जुक्सान्थेलाशैवालसँग सहजीवी सम्बन्धमा बस्छ, जसले खाना उत्पादन गर्दछ चट्टानलाई यसको रङ दिन्छ शैवालबिना चट्टान सेतो हुन्छ यहाँ तापक्रम घटेन भने कोरल चट्टान मर्छ     
    
कोरल ब्लीचिङका परिणाम दूरगामी भएकाले समुद्रको स्वास्थ्यलाई मात्र नभई मानिसहरूको जीविकोपार्जन, खाद्य सुरक्षा स्थानीय अर्थतन्त्रलाई पनि असर गर्छ