असार १३, २०८१ बिहिबार

काठमाडौँ, १३  असार :यस बर्षको माध्यमिक शिक्षा परिक्षामा सामेल भएर उत्तीर्ण हुने बिध्यार्थी भाइ बहिनिहरुलाइ नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाइ दिनुभएको छ ।

आफ्नो सामाजिक सन्जाल बाट बधाइको सन्देश दिदै उनले प्रविधीको बिकास विश्वभरीनै फैलिसकिएको र त्यही अनुसार बर्तमान शैक्षिक प्रणालीमा पनि रुपान्तरण गर्नुपर्ने  कुरामा जोड दिएका छन ।

अध्यक्ष विद्वान गुरुङले आगामी शैक्षिक यात्रा तय गर्दा डिजिटलाइजेसन र प्रविधिको रफ्तारलाई ध्यान दिन आग्रह गर्दै सम्पुर्ण बिध्यार्थि भाइ बहिनिहरुलाइ उज्ज्वल भविष्यको कामना गर्दै शुभकामना दिएका छन ।