भदौ २१, २०८१ शुक्रबार

काठमाडौँ, २१ भदौः हरितालिका तीज पर्वका अवसरमा आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा भगवान् शिवको पूजा आराधना गर्न आएका भक्तजन । तस्बिरः किरणराज विष्ट