साउन २२, २०७८ शुक्रबार

साङ्केतिक तस्बिर

२२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । यसबारे निर्णय गर्न परीक्षा बोर्डको बैठकसमेत बोलाइएको छ ।