म्याग्दी(बेनी),१६ मङ्सिर : म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल गलेश्वरधाममा बालाचतुदर्शी पर्वको अवसरमा आयोजित मेलामा बिक्री गर्नका लागि राखिएका डाला । ग्रामीण भेगमा खाद्यान्न लगायतका सामान राख्ने प्रयोजनका लागि डालाको प्रयोग गरिन्छ ।पछिल्लो समय प्लास्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ । तस्बिर : कमल खत्री