मंसिर १६, २०८१ आइतबार

सिमकोट(हुम्ला), १६ मङ्सिर : हुम्लाको सर्केगाड गाउँपालिकामा रिक्त पदका लागि भएको उपनिर्वाचनमा आइतबार सर्केगाड गाउँपालिका–३ स्थित देवकोटा आधारभूत विद्यालयमाको मतदान केन्द्रमा मतदानका लागि लामबद्ध मतदाता। तस्बिर : दाने बोहरा