मंसिर १६, २०८१ आइतबार

मुस्ताङ, १६ मङ्सिरः मुस्ताङ जाँदा अझै पनि कतिपय सडक खण्ड छन् जोखिमपूर्ण । बेनीजोमसोम- कोरोला राष्ट्रिय राजमार्ग स्तरबृद्धि गर्न लागेको समयसीमा नाघिसक्दा पनि केही खण्ड अझै जोखिमपूर्ण नै छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ देखि मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भीर नजिकैको यो सडक खण्ड शर्मा गजरमुखी जेभिले जिम्मा पाएको हो । 

   तस्बिरः शुसील थकाली