मंसिर १६, २०८१ आइतबार

दमौली (तनहुँ), १६ मङ्सिरः तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा पाकेर पहेँलपुर भएको तोरी बारी । जिल्लामा तोरी खेतीतर्फ कृषकको आकर्षण घट्दो रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

     तस्बिरः कृष्ण न्यौपाने