मंसिर १६, २०८१ आइतबार

सुनसरी, १६ मङ्सिरः सुनसरीको गढी गाउँपालिका–६ को जनता माध्यमिक विद्यालय मतदान केन्द्रमा आइतबार मतदान गर्दै मतदाता । गढी–६ मा २४७४ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । वडाध्यक्ष पदका लागि भइरहेको उपनिर्वाचनमा १२ जना उम्मेदवार मैदानमा छन् । 

  


   
      तस्बिरः नवीन गड्तौला