मंसिर १६, २०८१ आइतबार

कञ्चनपुर, १६ मङ्सिरः कञ्चनपुरको लालझाडी गाउँपालिकाको कञ्जमा आकासमा उडिरहेको मैना चराको झुण्ड । सानैदेखि मैना चरीलाई घरमा पालेमा मानिसको जस्तै नक्कल गरेर बोल्ने गर्दछ ।

 

      तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷