मुस्ताङ, १६ मङ्सिरः बहुचर्चित राष्ट्रिय राजमार्ग बेनी–जोमसोम- कोरोला सडक अन्तर्गत चर्चित पर्यटकीय स्थल रुप्से झरना नजिकै रहेको उकालोमा आरसिसी ढलानको कार्य सुरु हुँदै । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलगायत सवारीसाधनले बर्खा लागेपछि यस स्थानमा सधैँ नै सास्ती खेप्दै आउनुपरेको छ ।
तस्बिरः सुशीलबाबु थकाली÷