लमजुङ, १६ मङ्सिरः लमजुङ बेँसीसहर नगरपालिका–२ वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत यस वडा कार्यालय परिसर भकुण्डेमा आइतबार आयोजित लैङ्गिक हिंसाविरुद्धको प्रशिक्षण दिँदै प्रशिक्षक सुष्मा पौडेल ।
लमजुङ बेँसीसहर नगरपालिका–२ वडा कार्यालयको आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत भकुण्डेमा आइतबार आयोजित लैङ्गिक हिंसाविरुद्धको प्रशिक्षण कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्दै बेँसीसहर नगरपालिका उपप्रमुख पदमा गुरुङ ।
तस्बिर जनक श्रेष्ठ÷