मंसिर १६, २०८१ आइतबार

जलेश्वर, १६ मङ्सिरः महोत्तरी जिल्लाको रामगोपालपुर–२ मा भइरहेको वडाध्यक्षको उपनिर्वाचनमा जारी मतदान गर्न जाँदा ९० वर्षीया मतदाता मनरवती देवी बेहोश भएको अवस्था ।

 तस्बिरः सञ्जीतकुमार मण्डल÷