मंसिर १६, २०८१ आइतबार

काठमाडौँ, १६ मङ्सिरः खानेपानीमन्त्री प्रदीप यादव आइतबार मन्त्रालय मातहतको उच्च व्यवस्थापन समूहको बैठकमा मन्त्रालय मातहतका निकायहरुमा सम्पन्न हुँन बाँकी रहेका आयोजना लगायतका कामहरु चाडो सम्पन्न गर्न एवं मातहतका निकायहरुले गरेका आफ्ना कामहरुको प्रगति विवरण प्रत्येक महिना लिखित रुपमा मन्त्रालयमा पेस गर्न निर्देशन दिँदै । 

    तस्बिरः विमलबहादुर विष्ट÷