मंसिर १६, २०८१ आइतबार

महेन्द्रनगर (धनुषा), १६ मङ्सिरः मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपहीद्वारा ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ मूल नाराका साथ ३७औँ विश्व एड्स दिवस अवसरमा आइतबार आयोजित अन्तरक्रिया कार्यक्रममा मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डाक्टर सञ्जयकुमार ठाकुरले एड्ससम्बन्धी जानकारी दिँदै ।

   तस्बिर ः निरञ्जनकुमार साह÷