गोदावरी (कैलाली), १६ मङ्सिरः जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएका टीका चौधरी भुललाई आइतबार निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत प्रेमराज भट्ट ।
तस्बिर ः मीन ठकुरी÷