मंसिर १६, २०८१ आइतबार

काठमाडौँ, १६ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्सको जर्सी सार्वजनिक गरिँदै। एनसेनसँग मुख्य प्रायोजक रुपमा सम्झौतापत्र आदानप्रदानपश्चात् लुम्बिनीको नयाँ जर्सी सार्वजनिक गर्दै। जर्सी नेपाली चलचित्र क्षेत्रमा महानायकको परिचय बनाउनुभएका अभिनेता तथा लुम्बिनी लायन्सका ब्राण्ड एम्बेसडर राजेश हमाल, लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसी, एनसेलका प्रमुख कार्यकारी अधिकृत एवम् प्रबन्ध निर्देशक जब्बर काइमोभ र खेलाडीहरु ।

     तस्बिरः सुरज घिमिरे