काठमाडौँ, १६ मङ्सिरः आइतबार काठमाडौँमा आयोजित नेपाल प्रिमियर लिग (एनपीएल) को टोली लुम्बिनी लायन्स र एनसेनबीच सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा क्रिकेट ब्याटमा हस्ताक्षर गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लुम्बिनी लायन्सका मार्की खेलाडी रोहितकुमार पौडेल । साथमा, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी ।तस्बिरः सुरज घिमिरे÷