मंसिर १६, २०८१ आइतबार

दमौली (तनहुँ), १६ मङ्सिर : ३७औँ विश्व एड्स दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका-३ प्रशासन चोकमा आइतबार साँझ दीप प्रज्वलन गरिँदै । एड्सबाट मृत्यु भएकाको सम्झनामा दीप प्रज्वलन गरिएको हो ।

         तस्बिर : कृष्ण न्यौपाने