मंसिर १६, २०८१ आइतबार

कीर्तिपुर, १६ मङ्सिर : कीर्तिपुर नगरपालिकामा रिक्त नगरप्रमुखकाे लागि आइतबार भएकाे मतदान सम्मपन्न भएपछि निर्वाचन आयाेग, राजनीतिक खलका प्रतिनिधि र सुरक्षाकर्मीले मतपेटिका मतगणनास्थल तर्फ लगिँदै ।

    तस्बिर : रत्न श्रेष्ठ