मंसिर १६, २०८१ आइतबार

जनकपुर, १६ मङ्सिर: रामजानकी विवाह पञ्चमी महाउत्सवको पहिलो दिन जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित नगर दर्शन कार्यक्रममा भक्त्तजनको धुइँचो ।

       तस्बिरः चन्द्रदेव साह