मुस्ताङ, १७ मङ्सिरः हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् ।
तस्बिरः सुशीलबाबु थकाली