मंसिर १७, २०८१ सोमबार

    भोजपुर,१७ मङ्सिरः    पूर्वमुख्यमन्त्री तथा नेकपा(एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेश राज्यमन्त्री सिर्जना राई भोजपुरमा सोमबार शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गर्दै । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवन निर्माण गर्न लागिएको हो । सो भवन निर्माणका लागि कोशी प्रदेश सरकारले रु २५ लाख र स्थानीय पालिकाबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति भोजपुरले जनाएको छ ।

 

             तस्बिरः युवराज विष्ट