मंसिर १८, २०८१ मंगलबार

काठमाडौँ, १८ मङ्सिरः काठमाडौँको कीर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर । अग्लो स्थानमा रहेको यस मन्दिरमा दर्शन गर्न र काठमाडौँ उपत्यकाको दृश्याअवलोकन गर्न यहाँ पर्यटक आउने गर्छन् ।

    तस्बिरः हरिराम भेटुवाल