मंसिर १८, २०८१ मंगलबार

जलेश्वर, १८ मङ्सिर: सदरमुकाम जलेश्वर नगरपालिका वडा नम्बर–१ मा सजाइएको बाबा जलेश्वरनाथ महादेवको मन्दिर । विवाह पञ्चमीका अवसरमा भारतको अयोध्याबाट हिजो राति महोत्तरीको मटिहानी आइपुगेका भगवान् रामचन्द्रको जन्ती आज बिहान लावालस्करसहित बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
     
    तस्बिर: सञ्जीतकुमार मण्डल