मंसिर १८, २०८१ मंगलबार

त्रिशूली (नुवाकोट), १८ मङ्सिरः नुवाकोटको ककनी गाँउपालिका–२ स्थित ओख्लेमा स्थानीय किसानले गरेको व्यावसायिक स्ट्रबेरी खेती । यहाँ स्ट्रबेरी प्रतिकिलो रु ६०० देखि रु एक हजारसम्ममा खरिद बिक्री भइरहेको छ ।

       तस्बिरः रामहरि न्यौपाने