मंसिर १९, २०८१ बुधबार
दमौली (तनहुँ), १९ मङ्सिरः तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सञ्चालन भइरहेको बन्दीपुर केबलकार चढ्दै सर्वसाधारण । बन्दीपुर–४ ठूल्ढुङ्गादेखि सोही वडाको बरालथोकसम्म केबलकारको यात्रा गर्न सर्वसाधारणको आकर्षण बढेको छ ।
तस्बिरः कृष्ण न्यौपाने
माघ २३, २०८१ बुधबार