मंसिर १९, २०८१ बुधबार

दाङ,१९ मङ्सिरः दाङको घोराही उपमहानगरपालिका–२ स्थित सुर्केडागी गाउँमा व्यावसायिक रुपमा गरिएको तरकारी खेती । उपमहानगरले बनाएको कृत्रिम चेपे जलाशयको पानीले गर्दा मौसमी तथा बेमौसमी तरकारी खेतीले हराभरा देखिएको छ ।  यस गाउँमा थारु, मगर, ब्राह्मण र दलित लगायत दुई सय घरधुरीको बसोबास रहेको छ । 
       तस्बिरः कुलदीप न्यौपाने