मंसिर १९, २०८१ बुधबार
मन्थली (रामेछाप), १९ मङ्सिरः गत असोज १२ गते सुनकोशी नदीमा आएको बाढीले क्षति पुर्याएको मुलकोट बजार । बाढीले क्षति पुर्याएको यहाँका रिसोर्ट, होटल तथा पसलहरु अहिलेसम्म पनि पूर्णरुपमा पुनःस्थापित हुनसकेको छैन । तस्बिरः रमेश ढुंगेल
माघ २३, २०८१ बुधबार