मंसिर १९, २०८१ बुधबार

फिक्कल (इलाम),१९ मङ्सिरः इलामको माङसेबुङ गाउँपालिका -५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औं जन्मोत्सव समारोहका अवसरमा आयोजित धार्मिक उत्सवमा मङ्गलबार राति उपस्थित  पर्यटक । किरात धर्मावलम्बीहरुको आस्थाको  रुपमा परिचित माङसेबुङमा यतिवेला धार्मिक पर्यटकको घुँइचो लागेको छ ।

                       तस्बिर: रामकुमार लिम्बू