मंसिर १९, २०८१ बुधबार

अछाम, १९ मङ्सिरः बिक्रीका लागि नेपालगञ्ज लैजान अछामको तुर्माखाद गाउँपालिकाका–७, तोसीका किसानहरुको बारीबाट सङ्कलन गरिएको सुन्तला । यहाँका किसानको बारीमा सुन्तला पाकेपछि नेपालगञ्जबाट  व्यापारीहरु आएर बारीबाटै किनेर  लैजाने गर्छन्।


 
        तस्बिरः सुशील भण्डारी