रामपुर (पाल्पा), १९ मङ्सिरः अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले २६औँ वार्षिक साधारणसभाका अवसरमा संस्थामा आवद्ध ज्येष्ठ सदस्यलाई सहयोग (पेन्सन) वितरण गर्दै । संस्थाले ७० वर्ष माथिका शेयर सदस्यलाई मासिक रुपमा सहयोग स्वरुप रु ५०० उपलब्ध गराउँदै आएको छ ।
तस्बिर ः सुशीला रेग्मी