काठमाडौँ, १९ मङ्सिरः काठमाडौँको तारकेश्वर नगरपालिकाका नगर प्रमुख कृष्णहरि महर्जन बुधबार तारकेश्वर–१० मनमैजुस्थित लालिगुराँस नेसनल एकेडेमी प्राङ्गणमा नगरपालिकाले आयोजना गरेको तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगितामा रेफ्रीलाई बाँस्केटबल हस्तान्तरण गर्दै । तस्बिरः हरिराम भेटुवाल÷